तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली ।  तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेतीको […]

सानिगाड हाइड्रोले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज (चैत ११) अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँ मूल्यका ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न […]

हिमालयन पावर पार्टनरको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा  हिमालयन पावर पार्टनरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा भाउ ३८१.३३ रुपैयाँ कायम भएको छ । सोमबार अन्तिम कारोबार मूल्य ५२२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो 

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कपनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता […]

थप ४९५ मेगावाट राष्ट्रिय प्रसारण प्रणलाीमा जोडियो, प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पुग्यो

काठमाडौं । नयाँ जलविद्युत आयोजनाहरुबाट थप ४९५ मेगवाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । उर्जा मन्त्रालयका अनुसार  चालु आर्थिक वर्षको पहिलो ६ महिनामा थप ४९५ मेगावाट उत्पादन क्षमता बराबरका नयाँ विद्युत उत्पादन गृहहरू राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध भएका छन् । २०८२ पुससम्म ४,०८६ मेगावाट (परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक) विद्युत […]

भुजुङ्ग हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?            

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावरको सयेर सूचिकृत भएको छ ।  बिहीबार नेप्सेमा कम्पनीको १ करोड कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको २० लाख कित्ता सेयर र संस्थापक समूहको ८० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई ९०.०४ रुपैयाँदेखि २७०.१२ रुपैयाँसम्मको ओपानिङ […]

लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ। आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो। जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह–वित्तपोषित यस परियोजनाअन्तर्गत करिब […]

शिखर पावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान सेयर बाँडफाँट गरेको हो। कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख […]

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी । बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका […]

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका […]