ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरी

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् । पछिल्लो ८ गतेदेखि १२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका हुन् । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराए […]

नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । विकास हाइड्रोपावर र सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै कम्पनीको मूल्य समायोजन गरेको हो । विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६१ रुपैयाँको आधारमा ५१० रुपैयाँ मूल्यमा समायोजन भएको हो । त्यस्तै, सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस […]

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह […]

प्रसारण लाइन निर्माणका अवरोध हटाउँदै सरकार, १२ आयोजना यसै वर्ष सक्ने तयारी

काठमाडौं । सरकारले निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका अवरोध हटाएर चालु आर्थिक वर्षभित्रै १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणमा देखिएका वन तथा सडकसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय थालेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय विद्युत् प्रणालीको मुख्य आधारका रूपमा रहेको प्रसारण लाइनलाई […]

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको राष्ट्रिय प्रसारण लाइनलाई बलियो बनाउने उद्देश्यका साथ निर्माणाधीन प्रसारण लाइनको काम समयमै सम्पन्न गर्न उत्पन्न भएका अवरोध हटाउन पहल लिएको हो । मन्त्रालयले बिहीबार निर्माणाधीन १२ […]

विद्युत् दुर्घटनामा घाइते विनोद तामाङलाई प्राधिकरणले पौने १८ लाख उपचार खर्च दिने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । २७ […]

ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री

काठमाडौं । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा लगानी र विद्युत् व्यापारका नयाँ सम्भावना खुलेका छन् । विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि प्रसारण शुल्क निर्धारण गरेको हो। आयोगको यो निर्णयसँगै […]

सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक

काठमाडौं । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणाली प्रयोग गरेर विद्युत् आदानप्रदान तथा व्यापार गर्न बाटो खुला गरेको छ। विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निजी क्षेत्र तथा तेस्रो पक्षले तिर्नुपर्ने प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारण गरेसँगै निजी क्षेत्रका लागि प्रसारण प्रणालीमा खुला पहुँचको व्यवस्था कार्यान्वयनतर्फ अघि बढेको हो। आयोगले आर्थिक […]

रिज लाइन इनर्जीले लाभांश घोषणा

काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यसले १२ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पेश गर्न कम्पनीले […]

विद्युत प्राधिकरणले बर्षायाममा भारतलाई ८६ मेगावाट विद्युत बिक्री गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ । वर्षायामका महिनाहरुमा आफ्ना ग्राहकहरुलाई विक्री गरी बढी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए । शाहीकाअनुसार विद्युत खरिद/विक्री […]