श्वेत गंगा हाइड्रोपावरको नाफा १० करोड बढी

काठमाडौं । गत वर्ष नोक्सनीमा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले पछिल्लो समय नाफामा रहेको छ ।कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १० करोड २५ लाख ७६ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी २ लाख ५३ हजार नोक्सानीमा रहेको थियो । विद्युत बिक्रीबाट आम्दानीमा वृद्धि भए सँगै नाफामा […]

नेपालका लागि आइरिक्स क्याल्कुलेटरको शुभारम्भ

काठमाडौं । कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गरे । यो क्याल्कुलेटरले कति मेगावाट विद्युत उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउँछ । जस्तो नेपाली निजी क्षेत्रले उत्पादन गरेको २६०० मेगावाट विद्युतलाई कार्बन ट्रेडसँग जोड्दा यसले वार्षिक करिब […]

इप्पान र प्रोक्लाइमबीच ‘आईरिक्स’ सम्बन्धी सम्झौता, ‘कार्बन ट्रेड’ सुरु हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइम  (ProClime) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्र आदानप्रदान गरेका छन् । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले […]

कुमारी बैंकले अगुवाईमा ९० मेगावाटको मर्स्याङदी नदी जलविद्धुत आयोजनालाई जुट्यो लगानी

काठमाडौं । कुमारी बैङ्कको नेतृत्वमा  ९० मेगावाटको मर्स्याङदी  अर्ध जलासययुक्त जलविद्युत् आयोजनामा लागि लागानी जुटेको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदी जलविद्धुत आयोजनाको  निर्माण एम . ए. पावर प्रा. लि. ले  गर्नेछ    । कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको   र एम. ए. […]

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

काठमाडौं । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णय अनुसार पहिलो […]

दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलन, २०२५’ मा उनले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई […]

घुन्सा खोला जलविद्युत्: आयोजनाले लगानी जुटायो

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्धुत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनाले लगानी जुटाएको छ  । आयोजना  रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु […]

विद्युतको बजार सुनिश्चित छ, जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्ः उर्जामन्त्री खड्का 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा  मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका […]

ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आबेदन दिने समय थप

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले  हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला समय थप गरेको छ । ङादी ग्रुप पावर लिमिटेडको मिति २०८१मंसिर २७ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बेराबर (१ : १) को अनुपातमा प्रति शेयर १००  रुपैँयाको दरले १,८५,१२,७९२२२५ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला मिति २०८१ पुस २३ […]

सगरमाथा जलविद्युत कम्पनीले शेयरधनीको खातामा पठायो लाभांस

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीको खातामा बोनस शेयर  पठाएको छ । २०८१ मणसिर १४ गते सम्पन्न ४औं वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशतका दरले हुन आउने बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.मा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको कम्पनीले जनाएको छ ।  कम्पनीले साधारण […]