झापा इनर्जीको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । झापाले यसअघि जारी पुँजी ३८ करोड १ लाख रुपैयाँको १० प्रतिशतले हुने ३ करोड […]

लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आज ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पु¥याएको […]

 बुङ्गल हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो  । कम्पनीले  जारी […]

जोशी हाईड्रोपावर डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ कित्ता साधारण शेयर बराबर ०.६५ कित्ता शेयर (१:०.६५ ) को अनुपातमा प्रति कित्ता १ सय को दरले २४ लाख १४ हजार कित्ता १ सय कित्ता शेयर हकप्रद साधारण शेयरको २०८२ साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला भैरहेको र उक्त शेयररमा आबेदमन दिने योग्यता पुगेका इच्छुक आबेदकले […]

ऊर्जाशील युवाहरु संलग्न सानीभेरी जलविद्युत आयोजना निर्माणार्थ सिटिजन्स बैंकको अगुवाइमा संयुक्त लगानी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रा.लि.ले प्रवद्र्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको छ। काठमाडौंमा आज आयोजित एक सहमारोहमा ४४.५२ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवद्र्धक […]

माबिलुङ्ग इनर्जीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । माबिलुङ्ग इनर्जी लिमिटेडको सञ्चालक समितिले लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिटषटारमा नियुक्त गरेको हो । लक्ष्मी सनराइज क्यापिटलले माबिलुङ्ग इनर्जी […]

अपर स्याङ्गे हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा असोज ९ गते कुण्डलिनी दरबार, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]

बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्दै

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि आजदेखी आईपीओ  साधारण शेयर  सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो  । कम्पनीले  जारी पूँजीको […]

दोर्दीखोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता शेयर सुचिकृत भएको छ । दोर्दी खोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले यस अघि १०० प्रतिशत अर्थात १;१ का दरले हकप्रद शेयर जारि गरेको थियो । हकप्रद पश्चात कम्पनीको सो शेयर नेप्सेमा सुचिकृत भएको हो […]

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना  सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो । समितिकी सभापति कुसुमदेवी […]