अप्पर तामाकोशीको नोक्सानी २१९ प्रतिशतले बढ्यो

काठमाडौं ।अप्पर तामाकोशी हाइड्रोपावरको नोक्सानी २१९ प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ८२ करोड ११ लाख नोक्सानी व्यहोरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २१९ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा हाइड्रोपावरको नोक्सानी २५ करोड ७६ लाख रहेको थियो । नोक्सानी […]

 सोह्र वर्षपछि मुआब्जा वितरण

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ […]

आम्दानी र सञ्चालन मुनाफामा सुधार गरेको लिबर्टी ईनर्जी अझै नोक्सानीमा, ३ करोड बढी नोक्सानी

काठमाडौं । लिबटी ईनर्जी कम्पनी लिमिटेडको नोक्सानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा ४ करोड १ लाखले नोक्सानी रकममा कमी आएको हो । गत आवको दोस्रो त्रैमासमा ७ करोड ११ लाख नोक्सानीमा रहेको कम्पनी चालु आवको सोहि अवधिमा भने ३ करोड ९ लाख नोक्सानी […]

एसके इनर्जी डेभलपमेन्टको आईपीओ आउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंक मूल्यको २० लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर […]

ऊर्जा मन्त्री खड्का ‘इण्डिया इनर्जी वीक २०२५’ मा सहभागी हुन दिल्ली प्रस्थान

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुन लागेको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजना […]

अपि पावरको नाफा ४५ प्रतिशतले बढ्ये

काठमाडौं । अपि पावर कम्पनीले आफनो नाफामा ४५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ३१ करोड १६ लाख नाफा कमाएको छ । जुन गत आवाको सोहि अवधिको तुलनामा ४५.४० प्रतिशतले वृद्धिदर हो । गत आवमा कम्पनीले २१ लाख ४३ हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै […]

अप्पर सोलु हाइड्रोको नाफा ७१ प्रतिशतले बढ्यो

काठमाडौं । अप्पर सोलु हाइड्रोपावरको नाफा ७१ प्रतिशतले बढेको छ । हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १४ करोड ३२ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ करोड ९३ लाखले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावरले ८ करोड ३९ लाख नाफा कमाएको थियो । विद्युत […]

सानिमा माई हाइड्रोपावरको नाफा १९ प्रतिशतले घट्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा हाइड्रोपावरले २६ करोड ९१ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ करोड ५० लाखले नाफा कम हो । गत आर्थिक वर्षको सोहि आवधिमा हाइड्रोपावरले ३३ करोड ४१ लाख नाफा कमाएको थियो । […]

  तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा  बयासी मेगावाट बिधुत उत्पादन हुने

काठमाडौं । सोलुको  तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को […]

श्वेत गंगा हाइड्रोपावरको नाफा १० करोड बढी

काठमाडौं । गत वर्ष नोक्सनीमा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले पछिल्लो समय नाफामा रहेको छ ।कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १० करोड २५ लाख ७६ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी २ लाख ५३ हजार नोक्सानीमा रहेको थियो । विद्युत बिक्रीबाट आम्दानीमा वृद्धि भए सँगै नाफामा […]