दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुस नतिजा
काठमाडौं । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाईड्रोपावरको आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको आइपीओमा आवेदन गर्ने २ लाख ४२ हजार ३१२ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ती मध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता […]

