एचआईडिसिएलको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकोबोनस सेयरमा मूल्य समायोजना भएको छ । यो कमप्नीको १.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा २५५.१७ रुपैयाँमा कायम भएको छ । सोमबार को अन्तिम कारोबार मूल्य २५९ रुपैयाँलाई आधार मानेर भाउ समायोजना भएको छ । कम्पनीको समायोजित  मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ । […]

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला । जुम्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् । जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय […]

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए हाइड्रोका लगानीकर्ता

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ […]

राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन […]

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् । बेलबासबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाबाट प्रभावित हुने भएपछि आन्दोलित छन् । तनहुँ जलविद्युत […]

राहुघाट जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न, ३ महिनामा परीक्षण उत्पादनको लक्ष्य

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ। रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च) […]

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता, इप्पान अध्यक्ष भन्छन्–‘धेरै समस्या भयो, सरकारले वास्ता गरेन’

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ […]

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : ५ वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी ।  म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ । सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा […]

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आइपीओ बिक्री गर्दै, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २०% अर्थात, १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको […]

रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेनज(नेप्से)मा रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । रिभर फल्स पावरको ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो । त्यस्तै ,शिव श्री हाइड्रोपावरको १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत भएको […]