एकसाथ दुई बर्षको वार्षिक साधारणसभा गर्दै मोलुङ्ग हाइड्रो, नयाँ सञ्चालक समिति गठन गर्ने
काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनी लिमिटेडले आ.व.२०७९/०८०२२०८०/०८१ को १४औं र १५ औं वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रबार बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९:०० बजेलाइ बोलाएको छ । साधारणसभाले संस्थापक समूहमा ४ जना तथा सर्वसाधारण समूहमा २ जना गरी ६ जना सञ्चालक समिति निर्वाचित गर्नेछ । वार्षिक साधारण सभामा सञ्चालक […]

