बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) ले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (National Best Presented Annual Report Award 2023), मा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये Power and Energy क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड Gold Award बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) ले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको […]

