सुपरमाई हाइड्रोपावरको लक इन अवधि फागुन ४ गते सकिंदै
काठमाडौं । सुपरमाई हाइड्रोपावरको स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी फागुन ४ गते सकिने भएको छ । कम्पनीको कुल ४८ लाख २५ हजार ७०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । हाल संस्थापक समूहको ४२ लाख ८० हजार कित्ता सेयर, स्थानीयको ५ लाख ३५ कित्ता र कर्मचारीहरुको १० हजार […]

