बलेफी हाईड्रोको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले गरेको  हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हकप्रदमा आवेदन दिने भोली अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले  रु.१००/- अंकित दरका १,८२,७९,७०० कित्ता शेयरहरुको हकप्रद १:१ का दरले  निष्काशन गरेको थियो ।  हकप्रद शेयर बिक्रि प्रयोजनार्थ कम्पनीले २०८१ कार्तिक २१ गते बुक क्लोज गरेकाले सो दिन भन्दा […]

सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौं । राष्ट्रिय ‍प्रसारण ग्रीड कम्पनीले हुम्लामा सबस्टेसन निर्माणका लागि करिब ११० रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । कम्पनीले हुम्लाको सर्केघाट गाउँपालिकामा हुम्ला ४००/१३२ केभीको सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागेको हो । कम्पनीले हुम्ला-कालीकोट ४००केभी प्रसारणलाइन निर्माण गर्न लागेको छ । यो प्रसाणलाइनबाट हुम्ला कर्णाली र मुगु कर्णालीका करिब २५०० मेगावाटका आयोजना […]

एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध

काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध गरेको छ । सरकारले विद्युत ऐन, २०४९ को दफा ३३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख […]

अपि पावर कम्पनीले दार्चुला पावरमा लगानी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो । कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ […]

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ करोड […]

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ  । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ । उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव […]

हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ६८७ रुपैयाँ ४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्य […]

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टको आईपीओ आउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि हाईड्रोपावरले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रूपैयाँ रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । उक्त सम्झौतामा लक्ष्मी […]

लोडसेडिङ हुँदा खुसी हुनेले नै लोडसेडिङको हल्ला फैल्याए: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । र उक्त जमातलेनै लोडसेडिङको हल्ला फैल्याएको बताए । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको […]

आफ्नै उत्पादनले लोडसेडिङबाट मुक्त हुन पर्छ: अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संघ(ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पुर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल पुर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यसो बताएका हुन् । ईप्पानका अध्यक्ष गणेश कार्किले भने, ‘देशको विकासमा पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको छ । हाम्रो राष्ट्रमा व्यवसायीहरूको […]