नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्धारा शपथग्रहण, प्राधिकरणलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शपथग्रहण लिएका छन् । उनलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथग्रहण गराएका हुन् । शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१)बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी […]

