विद्युत नियमन आयोगको सदस्य भट्टराईद्धारा शपथग्रहण
काठमाडौं । विद्युत नियमन आयोगको सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण लिएका छन् । फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्ति भट्टराईले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको उपस्थितीमा मन्त्रालयमा सपथग्रहण लिएका हुन् । उनलाई विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका हुन् । यसअघि विस २०७६ देखि २०८१ बैशाखसम्म सोही आयोगको सदस्यमा कार्यरत […]

