सञ्चालनमा रहेका ८ म्युचुअल फन्ड मात्रै नाफामा, कुनको अवस्था कस्तो ?
काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ महिनामा समग्र १ अर्ब ४३ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका थिए । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा […]

