आन्दोलनरत नेपाल क्रसर उद्योगी र सरकारबीच सहमति
काठमाडौं । आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी र सरकारबीच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँगको वार्तापछि क्रस उद्योगीले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै ३ बुँदे सहमति गरेका छन्। वार्तामा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका […]

