चार महिनामा १७ अर्ब विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्लो समय विदेशी लगानी प्रतिवद्धता रकम बढ्दै गएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी लगानीकर्ताले १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार लगानी प्रतिवद्धता जनाएका छन् । सामान्यतवरबाट आएको (कागजीरुपमा) उक्त लगानी प्रतिवद्धता १५४ वटा उद्योग र ७ हजार ६६७ वटा उद्योग तथा व्यवासायका लागि हो । […]

नोक्सानीमा रहेको रावा इनर्जी ४० लाख नाफामा

काठमाडौं । रावा इनर्जी डेभलपमेन्टले आफनो नोक्सानीमा सुधार गर्दै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० लाख ७ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षमा नोक्सानीमा रहेको कम्पनीले हाल आएर नाफा कमाउन सफल भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी ८ लाख ३४ हजार नोक्सानीमा रहेको […]

कालिन्चोक दर्शनको नोक्सानी घट्यो

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आफनो नोक्सानीमा सुधार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ७० हजार नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नोक्सनी रकम १३ लाख १७ हजारले घटाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नोक्सानी ९८ लाख ८७ हजार रहेको थियो । कम्पनीले […]

रिलायन्स स्पिनिङ मिलको नाफा पौने ४ करोडले बढ्यो

काठमाडौं । रिलायन्स स्पिनिङ मिलको नाफा उच्च मात्रामा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६७ लाख ७९ हजार खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७२.२३ प्रतिशत अर्थात् ३ करोड ५३ लाख ९६ हजारले बढी हो गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५ […]

सर्वोत्तम सिमेन्टको नोक्सानी २ करोड नाघ्यो

काठमाडौं ।सर्वोत्तम सिमेन्ट लिमिटेड नोक्सानीमा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख ८४ हजार नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षमा नाफा कमाएको कम्पनी हाल आएर नोक्सानीमा गएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १७ करोड ३८ लाख रहेको थियो । सिमेन्ट बिक्रीबाट हुने आम्दानी […]

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ८ करोड ६७ लाख

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय ववरणमा उक्त नाफा देखिएको हो । यस अवधिसम्ममा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्दा कम्पनीले २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको […]

सोल्टी होटलको नाफा १८.३४ प्रतिशत बढ्यो

काठमाडौं । सोल्टी होटल लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गदै खुद नाफा १८.३४ प्रतिशतले वृद्धि भएको जनाएको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा १२ करोड ११ लाख पुगेको छ । आम्दानीमा वृद्धि भए सँगै कम्पनीको नाफा पनि बढेको […]

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो । उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण मर्मतमा ढिलाइ भएका कारण योजनाअनुसार उत्पादन सुरु गर्न नसकिएको बताए । ‘उद्योगको क्लिनिकलरलगायत उपकरणको […]

क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य छः सभापति खाँन

काठमाडौं ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य रहेको बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशनमा बोल्दै उनले वर्तमान सरकारले पनि सो विषयलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई नीतिगत रुपमा सहज […]

क्रसर व्यवसायको दीर्घकालीन विकासका लागि सरकारसँग सहकार्य आवश्यक छःअध्यक्ष न्यौपाने

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर व्यवसायको दीर्घकालीन विकासका लागि सरकारसँग सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन उनले आफ्नो नेतृत्वमा महासंघले व्यवसायीका मुद्दाहरूलाई पहिचान गरेर समाधानका लागि प्रयास गरेको उल्लेख गरे। साथै, […]