उदयपुर सिमेण्ट उद्योगको अध्यक्ष पदमा ४ जनाले प्रतिस्पर्धा गर्दै
काठमाडौं । उदयपुर सिमेण्ट उद्योगको रिक्त अध्यक्ष पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्ष पदका लागि टेक बहादुर राउत, मित्र बहादुर विष्ट, परमेश्वर घिमिरे र रमेश तिवारी खत्रीले प्रतिस्पर्धा गर्न लागेका हुन् । राउत उदयपुर त्रियुगा ११, विष्ट मोरङ कानेपोखरी ६, घिमिरे उदयपुर त्रियुगा ११ र खत्री उदयपुर कटारी ३ का रहेका […]

