काठमाडौं महानगरपालिकाका सबै वडाका घरेलु तथा साना उद्यमीहरुको सहभागितामा घरेलु उद्यमी मेला आयोजना हुने

काठमाडौं । ”स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु […]

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको […]

शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण हुँदै, नगद लाभांस पारित गर्ने

काठमाडौं । शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा २०८१ असोज ३० गते कम्पनीको कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा  विहान ११:०० बजेलाई बोलाएको छ  । सभामा भौतिक रुपमा र अनलाईन माध्यमबाट पनि सहभागि हुन सकिने कम्पनीले बताएको छ । साधारणसभाले आ.व. २०८००८१ को बार्षिकको कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न प्रतिवेदन ( सम्लग्न ) माथि […]

साढे १३ अर्ब आयो वैदेशिक लगानी प्रतिवद्धता रकम

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा एक सय ७३ परियोजनाका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ६६ वटा परियोजनाका लागि तीन अर्ब ८३ करोड रुपैयाँ र साउनमा एक सय सात परियोजनाका लागि साढे नौ अर्बबराबरको लगानी प्रतिबद्धता आएको […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् । कार्कीले अर्जुन पोखरेललाई ४ सय ८८ मन्तान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीले १ हजार  ३ सय ३९ मत प्राप्त गर्दा पोखरेलले ८  सय ५१ मत प्राप्त गरे । पोखरेल ३४औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए । उनीहरू […]

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

काठमाडौं । तनहुँमा आर्थिक वर्ष २०८०/८१ मा  सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९र८० मा ६६ लाख चार हजार दुई सय राजस्व […]

मानसरोवर कैलाश जाने पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौं । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए । उनीहरूको साथमा […]

महासंघ र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रह्यो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि […]

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर इन्नोभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज […]

चिनियाँ व्यवसायीलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चिनियाँ व्यवसायीलाई औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सिहंदरबारस्थित कार्यकक्षमा एक दर्जन चिनियाँ व्यवसायीलाई भेटेर उद्योगमन्त्री भण्डारीले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता नरहेको पनि बताएका थिए । चीनमा भइरहेको विकास निर्माण कोषको गरिरहेकोे बताउँदै नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी […]