बीमा प्राधिकरणको बीमा जागरणको लागि प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागि भएका […]

