जेन–जी आन्दोलनः २३ अर्ब ४७ करोड निर्जीवन बीमा दाबीमा ५ अर्ब ४८ करोड २५ लाख भुक्तानी
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३१६ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको अद्यावधिक तथ्याङ्क बीमा कम्पनीहरूबाट प्राप्त भएको छ । […]

