नेपाल बीमक संघको साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभा काठमाडौंको होटल र्याडिसन, लाजिम्पाटमा सम्पन्न भएको हो । सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले स्वागत मन्तव्यसहित आर्थिक […]

