नेशनल लाईफ इन्स्योरेन्समा जागिरको अबसर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले फाइनान्स, इन्ट्रनल अडिट, रिइन्स्योरेन्स र रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टका लागि कर्मचारी आब्हान गरेको हो । कम्पनीले यी विभागहरुमा अधिकृत तहका कर्मचारी माग गरेको हो । पहिलो चरणमा आबेदकबाट आएका आबेदनमा संक्षिप्त सुची तयार गरि संक्षिप्त सुचीमा परेका उमेद्वारलाई अन्तर्बाताको लागि बोलाउने छ ।  कम्पनीले […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा,सबैले किन्न पाउने

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक  ३०,१२० कित्ता  शेयर बिक्रिमा रहेको छ ।  कम्पनीले  संस्थापक   शेयर खरिद गर्न  इच्छुक जो कोहीले आजको  ७ (सात) दिन भित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन माग गरेको छ ।

एलआईसी नेपालको साधारणसभा आब्हान, जेठ ३१ गते बुक क्लोज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २२ औँ वार्षिक साधारणसभा  असार १३ ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११.४५ बजे बोलाएको  छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह […]

हिमालयन लाइफ इन्स्योरेन्स १६ औं बार्षिकोत्सवको कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरी कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको  ३,३०,००० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । सो खरिद गर्न चाहने हाल कायम कम्पनीका संस्थापक शेयरधनीले ३५ (पैंतीस) दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आफूले खरिद गर्न इच्छाएको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन  माग गरेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तोकिएको म्याद […]

नेशनल लाईफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । देशैभरीबाट […]

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापतको बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । रम्भा गाउँपालिका–०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । बीमित अधिकारीको वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएपछि उपचार गराएको प्रमाण सहित सोको दावी कम्पनीमा गरेपछि सन […]

१० महिनामा बीमा कम्पनीको व्यापार साढे १ खर्बको

काठमाडौं ।  बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको हो। बीमा कम्पनीहरुले २०८१ वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख २९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले २०८० वैशाखसम्म १ खर्ब ४६ अर्ब […]

सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुँदै

काठमाडौं । सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अग्रसरतामा अवरुद्ध बिमा पुनः सुरु गर्न लागिएको हो। सरकारले प्रिमियम बापतको रकम भुक्तानी नदिँदा २०८० चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा अवरुद्ध भएको थियो। प्रिमियम वापतको रकम उपलब्ध नभएको भन्दै बीमा कम्पनीहरुले बीमा […]