बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्तिकाे लागि आवेदन माग
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले अध्यक्षकाे लागि आवेदन माग गरेकाे छ । बीमा समितिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपश्चात मन्त्रिपरषद बैठकले बीमा समितिकाे अध्यक्ष छनाैटकाे लागि याेजना आयाेगका उपाध्क्षकाे संयाेजकत्वमा ती सदस्यीय सिफारिस समिति गठन गरेकाे थियाे । उक्त सिफारिस समितिले अध्यक्ष नियुक्तिको लागि जारी गरेको सुचना […]

