बीमितलाई विभेद नगर्न स्वास्थ्य बीमा बोर्डको चेतावनी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमित नागरिकहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती र विभेद गर्ने स्वास्थ्य संस्था तथा सेवा प्रदायकहरूलाई तत्काल सचेत गराएको छ। बोर्डले यस्ता व्यवहार तत्काल रोक्न नभए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको हो । पछिल्लो समय केही स्वास्थ्य सेवा प्रदायकहरूले बीमा भएका नागरिकहरूलाई प्राथमिकता नदिने, ढिलासुस्ती गर्ने र विभेदपूर्ण व्यवहार गर्ने घटनाहरू बढेको […]

