गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार हाल एक लाख ३१ हजार १२७ जना […]

१० वर्षमा कति भयो बीमालेखा जारी संख्या ?

काठमाडौं । पछिल्लो सयम जीवन र निर्जीवन गर्ने बीमा संख्या बढे पनि त्यो पर्याप्त हुन सकेको छैन । जीवन र निर्जीवन बीमा जारी संख्या १ करोड बढी पुग्दा पनि उक्त संख्या पर्याप्त हुन नसकेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को असारसम्ममा कुल जनसङ्ख्याको ४८.३३ प्रतिशत नागरिकमा बीमा सेवाको पहुँच रहेको छ […]

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सहित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।   प्रदेश  १ र २ मा कार्यरत कर्मचारीहरू सम्मिलित कार्यक्रम यहि माघ ३ र ५ गते आयोजना गरिएको थियो।  उक्त नियमित प्रशिक्षण  कम्पनीको प्रमुख संचालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा […]

६ महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे ९४ अर्ब, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासम्ममा १ करोड १४ लाख ५५ हजार २३५ वटा बिमालेख बिक्री गर्दै  ९४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । पुस महिनामा मात्र बीमाहरुले ३ लाख ६३ हजार ६९६ वटा बीमालेख बिक्री गर्दै १७ अर्ब ४७ करोड ४० लाख […]

६ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार २४ अर्ब बढी

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को ६ महिनमा १६ लाख ५० हजार ४१ वटा बिमालेख बिक्री गर्दै २४ अर्ब ३० करोड २९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । पुस महिनामा मात्र ३ लाख ५ हजार ३३४ बिमालेख बिक्री गरेको छ । बिमालेख बिक्री गर्दै ९ अर्ब ८१ करोड ५७ लाख  रुपैयाँ बिमा […]

अध्यक्ष पौडेलबाट पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकि छिन् । यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी […]

सलिकोद्वारा उदयपुरको रौतामाईमा पशुपंक्षी तथा विपद बीमा जोखि सम्बन्धी सचेतना सम्पन्न 

काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुरको रौतामाई नगरपालिकामा पशुपंक्षी तथा विपद बीमा जोखि सम्बन्धी सचेतना सम्पन्न गरेको छ । कम्पनीले माघ १२ गते उदयपुर जील्लाको रौतामाई नगरपालिका वड़ा नं ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम सगरमाथा […]

स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्न बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीलाई जिम्मेवार रूपमा सेवा लिन, बीमा दुरुपयोग नगर्न र अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको छ। साथै, सेवा प्रदायकलाई कानुन, निर्देशिका, कार्यविधि र परिपत्र अनुसार मात्र उपचार गर्न अनुरोध गरेको छ । बोर्डका अनुसार सामाजिक स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य सेवा लिइरहेका […]

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा MDRT 2026 हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको […]

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा 

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१,७१,९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ । उक्त शेयरको प्रस्ताव न्यूनतम बोलकबोल  मूल्य प्रतिशेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १,००,००० कित्ता आवेदन दिनु पर्ने छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीसहित प्रचलित […]