सिटिजन लाइफको “मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव […]

आइएमई लाइफले कमायो २७ करोड बढी नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नाफा सामान्य बढेको हो । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा २७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक […]

वित्तीय साक्षरताबाट आत्मनिर्भर समाज निर्माणको यात्रामा एक बिमा अभियन्ता

काठमाडौं । भविष्यलाई भाग्यमा होइन, बिमाले सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई जीवनको मूल दर्शन बनाएकी दिल माया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको एक शान्त तर प्रभावशाली अभियानको नाम बनेकी छन्। धेरैका लागि बिमा अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित विषयजस्तो देखिन्छ। तर यही भ्रम चिर्दै समाजका हरेक तह, वर्ग […]

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” शिर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ । अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २० करोड १८ लाख, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी […]

करिब ३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा,  इपीएस कति ? 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा २.९२ प्रतिशतले नाफा बढेको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले कुल २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही […]

सन नेपाल लाइफकाे नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ […]

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने’Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न

पोखरा।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स (Transitioning to the Age of Artificial Intelligence) भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम (Employee Skill Enhancement Program) होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष, […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ४ दिने सेल्स ट्रेनीङ्ग सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया “स्प्रिंग  रिभर साइड रिसोर्ट” मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनीङ्ग   (SIST) तालिम १९ गते उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम १९ गते देखि सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब […]

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा The HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । सो अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहकाबीच नेपाल लाइफका […]