सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम आयोजना
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभूत सेयरधनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तक्र्रिया तथा पुनर्ताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीका अनुसार आइतबारका दिन लाजिम्पाटस्थित होटेल ¥याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरू तथा संस्थापक सेयरधनीहरूसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रोत व्यक्तिको रूपमा […]

