कहिलेसम्म शेयर किन्नेले नेको इन्स्योरेन्सको प्रस्तावित लाभांश लिन योग्य हुनेछन् ?
काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश र सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा […]

