शिखर इन्स्योरेन्सको नाफा २ प्रतिशतले बढ्यो

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले खुद नाफा २ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमासमा खुद नाफा ३५ करोड ७० लाख ५४ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा कम्पनीको नाफा २ […]

राष्ट्रिय जीवन बीमाको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा १ करोड ५४ लाख १९ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५८.९८ प्रतिशत अर्थात् ९० लाख ९५ हजारले खुद नाफामा कमी आएको हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद […]

आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्तालाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमा उपचारसेवा लिँदा १०% छुट साथै औषधि खरिदमा ५% छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र ह्याम्स अस्पतालबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा ३३ करोड ७६ लाख ५७ हजार खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १०.७६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले ३० करोड ४८ लाख ३१ हजार नाफा कमाएको थियो । […]

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न स्थानका र जिम्मेवारीको लागि कर्मचारी माग  गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यी दुवै पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा र सीतापाइला शाखामा ब्रान्च म्यानेजरका लागि दरखास्त आह्वान गरिएको छ। ब्रान्च म्यानेजरका लागि कम्तीमा स्नातक गरेको तथा बीमा, बैंकिङ र वित्त क्षेत्रमा कम्तीमा […]

अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आईपीएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आईपीएस लगायत सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको […]

ग्राहकको रोजाईमा, सानिमा रिलायन्सको ‘सरल तथा एकल जीवन बीमा योजना’

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो । यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिका समेत लचिलो रहेको छ । यसमा बीमितहरूले दुई […]

१६ अर्बले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन, सबैभन्दा बढी कमाउनेमा नेपाल लाइफ

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष (आव)को चैतमसान्तसम्म १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख जारी गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोहि अवधिको […]

देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर नेपाल लाइफले २४औं वार्षिकोत्सव मनायो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो । यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश […]