१६ अर्बले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन, सबैभन्दा बढी कमाउनेमा नेपाल लाइफ
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष (आव)को चैतमसान्तसम्म १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख जारी गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोहि अवधिको […]

