राजिनामा दिएको एक वर्षसम्म पनि संचालकहरुको शेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासंगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाईबारे ध्यानाकर्षण समेत गराएको छ । संचालकहरुको स्वामित्वमा भएको […]

स्वास्थ्य बीमाको प्रिमियम बढाउन उच्च स्तरिय आर्थिक सुधार सुझाव आयोगको सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले स्वास्थ्य बीमाको प्रिम्रियम केही रकम बढाउन सुझाब दिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले  स्वास्थ्य बीमाको हाल सम्मको सिर्जित दायित्व भूक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो  भार सम्वोधन गर्न स्वास्थ्यमा हानि गर्ने सुर्ति,चुरोट र मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने । स्वास्थ्य बीमाको प्रिमियम रकम […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा सूचीकरण, भोलिबाट कारोबार हुने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत गरिएको छ। आज नेप्से र कम्पनीबीच प्रति शेयर सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यमा ७५ लाख कित्ता साधारण शेयर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो। कम्पनीले यसअघि एनआइएमबी एस क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धनमा सर्वसाधारण समक्ष साधारण शेयर जारी […]

आईएमई लाइफको सजिलो ई-लोन सेवा सुरु

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले ई–लोन सेवा उत्घाटन गर्दै घरबाटै बीमित (पोलिसी होल्डर)ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजार देखि […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डिजिटल कार्ड र ‘ई-कर्जा’ सेवा सार्वजनिक, प्रविधिमैत्री सेवा विस्तारमा जोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक सेवा प्रवाहलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड तथा ई-कर्जा सुविधा सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले एक कार्यक्रममार्फत यी सेवाहरूको फाइदा, मापदण्ड तथा उपयोग विधिबारे विस्तृत जानकारी दिएका छन्। सीईओ खत्रीका अनुसार, सूर्यज्योति लाइफले बीमितहरूलाई अझ सहज, सरल र पारदर्शी […]

८ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं ।मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये  ८ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने सक्ने छन् । हालसम्म नेपाल […]

नेपाल लाइफ “बेस्ट लाईफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५” अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौंै कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा “बेस्ट लाईफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५” अवार्ड बाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव […]

शिखर इन्स्योरेन्सको निर्जीवन बीमा अभिमुखीकरण सम्पन्न

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्सको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका उद्योगी तथा व्यवसायीलाई निर्जीवन बीमासम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ। बुधबार सूर्यविनायकस्थित होटल घ्याम्पेडाँडामा आयोजित कार्यक्रममा बीमाको महत्त्व, प्रक्रिया र लाभबारे जानकारी दिँदै कार्यक्रम सम्पन्न गरिएको हो। संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले व्यवसाय सञ्चालनमा आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा आवश्यक रहेको बताइन्। […]

सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून र नीति तयार गर्न तयार रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह […]

बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश डा। नहकुल सुवेदीको एकल इजलासले सरकारलाई एक महिनाभित्र जवाफ पेश गर्न आदेश दिएको हो। रिटमा अध्यक्ष पदका लागि तोकिएको न्यूनतम योग्यता पूरा नगरेका व्यक्तिलाई नियुक्त […]