सिटिजन लाइफको ‘सिटिजन एनुअल बिज्नेस रिट्रट २०८१’ सम्पन्न, सिटिजन अर्निङ प्वाइन्टको उद्घाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सन्चालित कार्यक्रर्म सिटिजन एनुअल बिज्नेस रिट्रट २०८१’ पोखरामा साथ सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल ”पोखरा ग्रान्ड” मा सम्पन्न भएको हो । यस कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो । सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरुको लागि […]

नेपाल लाइफको समतालाई १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० […]

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम ”मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ । लुम्विनी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, एवं लुम्विनी प्रदेश अन्तर्गत रहेका शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको […]

बाढी पहिरो क्षति पश्चयात बीमा भुक्तानी न्यून, दाबी १२ अर्ब भुक्तानी ७८ करोड

काठमाडौं । असोज ११ र १२ गते अविरल वर्षा सँग आएको बाढी पहिरोको कारण पुगेको क्षतिवापत्को बीमा दाबी रकम १२ अर्ब बढी रहेको छ । बाढी पहिरोको कारण अर्बौं रकमको क्षति हुदाँ बीमा दाबी गरे पनि निर्जीवन बीमा कम्पनीहरुले भने न्यून मात्र भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बाढी पहिरोको कारण पुगेको क्षतिवापत् […]

जीवन बीमा व्यवसाय ८ प्रतिशतले बढ्यो, कुन कम्पनीको अवस्था कस्तो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय […]

नेशनल लाइफद्वारा ४०० भन्दा बढी सीईओ क्लब सदस्य अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्विनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्विनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश […]

सानिमा रिलायन्सको शतप्रतिशत विलम्ब शुल्क छुट सहित पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान मंसिर १६ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आव्हान नगद लाभांस पारित गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औँ वार्षिक साधारणसभा पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे आव्हान गरेको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८०\०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख […]

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई कर प्रयोजनार्थ सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो […]