वित्तीय साक्षरताबाट आत्मनिर्भर समाज निर्माणको यात्रामा एक बिमा अभियन्ता
काठमाडौं । भविष्यलाई भाग्यमा होइन, बिमाले सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई जीवनको मूल दर्शन बनाएकी दिल माया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको एक शान्त तर प्रभावशाली अभियानको नाम बनेकी छन्। धेरैका लागि बिमा अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित विषयजस्तो देखिन्छ। तर यही भ्रम चिर्दै समाजका हरेक तह, वर्ग […]

