सूर्यज्योति लाइफमा ठुला शेयरधनीको संख्या १४, कसको कति ?
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्समा एक वा सोभन्दा धेरै प्रतिशत शेयर स्वामित्व रहेका लगानीकर्ताहरुको संख्या १४ रहेको छ । जसमध्ये सबैभन्दा धेरै नितेश अग्रवालको शेयर स्वामित्व रहेको छ । प्राप्त बिबरण अनुसार नितेश अग्रवालको सो २८ लाख कित्ता शेयर रहेको छ । नितेषको शेयर स्वामित्व हिस्सा ५.५९ प्रतिशत रहेकोछ । यसैगरी, उषा अग्रवालको २५ लाख […]

