सानिमा जीआईसी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा खुद नाफा २३ करोड ३५ लाख रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १६.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९ लाख नाफा आर्जन गरेको थियो । कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६८ करोड […]

सलिकोको नाफा २५ करोड बढी

काठमाडौं । सगरमाथा लुम्बिनी कम्पनी (सलिको) को नाफा २५ करोड बढी रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा २५ करोड १९ लाख ४९ हजार पुगेको छ । गत आवको सोहि अवधिको तुलनामा भने खुद नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४७ करोड ५४ लाख ६ […]

नेशनल लाइफको खुद बीमा शुल्क आर्जन १२ अर्ब ६२ करोड बढी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ७ करोड ९५ लाख २६ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमास अवधिमा उक्त आम्दानी गरेको हो । जुन रकम गत आवको यसै अवधिको तुलनामा ११.४८ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद बमिा शुल्क आर्जन […]

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७६ लाख

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो। चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सको खुद नाफा २८ […]

शिखर इन्स्योरेन्सको नाफा २ प्रतिशतले बढ्यो

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले खुद नाफा २ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमासमा खुद नाफा ३५ करोड ७० लाख ५४ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा कम्पनीको नाफा २ […]

राष्ट्रिय जीवन बीमाको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा १ करोड ५४ लाख १९ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५८.९८ प्रतिशत अर्थात् ९० लाख ९५ हजारले खुद नाफामा कमी आएको हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद […]

आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्तालाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमा उपचारसेवा लिँदा १०% छुट साथै औषधि खरिदमा ५% छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र ह्याम्स अस्पतालबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा ३३ करोड ७६ लाख ५७ हजार खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १०.७६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले ३० करोड ४८ लाख ३१ हजार नाफा कमाएको थियो । […]

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न स्थानका र जिम्मेवारीको लागि कर्मचारी माग  गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यी दुवै पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा र सीतापाइला शाखामा ब्रान्च म्यानेजरका लागि दरखास्त आह्वान गरिएको छ। ब्रान्च म्यानेजरका लागि कम्तीमा स्नातक गरेको तथा बीमा, बैंकिङ र वित्त क्षेत्रमा कम्तीमा […]