निर्जीवन बीमा कम्पनीमध्ये आठको मात्र लाभांश घोषणा, कसको कति
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीमध्ये आठ कम्पनीले मात्र आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हालसम्म लाभांश घोषणा वा वितरण गरेका छन्। तीमध्ये ६ कम्पनीले लाभांश वितरण गरिसकेका छन् भने दुई कम्पनीको प्रस्तावित लाभांश स्वीकृतिको प्रक्रियामा रहेको छ। सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रोडेन्टियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स […]

