हिमालयन लाइफद्वारा करिब ७६ करोडको जग्गा खरीद
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ७५ करोड ८१ लाख ६० हजार रुपैयाँ बराबर मूल्यको जग्गा खरीद गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई कम्पनीको व्यवासायिक प्रयोजनका लागि जग्गा खरीद गरेको हो । काठमाडौं महानगरपालिका, ६, चावहितमा अवस्थित कुल ३ हजार ६८८ दशमलव २० वर्ग मिटर जग्गा कम्पनीले खरीद गरेको हो । जग्गाको […]

