सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ । कम्पनीले २०८२ बैशाख १५ गतेबाट बैशाख ३० गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा […]

आजसम्म कायम शेयरधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको बुधबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरे सँगै वैशाख १६ गते बुधबारसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा वैशाख २८ गते गर्ने निर्णय गरेको […]

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै […]

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ । तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल […]

एशियन लाइफको बीमालेख नविकरण गर्दा छुटको व्यवस्था

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमलेखहरू नविकरण गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज वैशाख १२ देखि आउँदो असार २० गतेसम्म रिन्यू गर्दा छुट पाइँनेछ। कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि १० […]

हिमालयन रिइन्स्योरेन्सलाई वैदेशिक रोजगार बीमा कोष सञ्चालनको अनुमति

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगारी म्यादी जीवन बीमासँग सम्बन्धित सामूहिक बीमा कोष सञ्चालनको जिम्मा पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई दिएको छ। यो सँगै वैदेशिक रोजगार बीमालेखबाट संकलित रकम व्यवस्थापन गर्ने कार्य आगामी चार वर्षसम्म उक्त कम्पनीले एकल रूपमा सञ्चालन गर्नेछ। प्राधिकरणले २०८१ मा तयार पारेको निर्देशनको पाँचौं दफामा व्यवस्था भएअनुसार स्वीकृत पुनर्बीमा कम्पनीले पालैपालो चार–चार […]

१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे २९ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय […]

निर्जीवन बीमा कम्पनीमध्ये आठको मात्र लाभांश घोषणा, कसको कति

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीमध्ये आठ कम्पनीले मात्र आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हालसम्म लाभांश घोषणा वा वितरण गरेका छन्। तीमध्ये ६ कम्पनीले लाभांश वितरण गरिसकेका छन् भने दुई कम्पनीको प्रस्तावित लाभांश स्वीकृतिको प्रक्रियामा रहेको छ। सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रोडेन्टियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स […]

नेको इन्स्योरेन्सको ७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरिुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै उक्त बैठकले कर प्रयोजनाको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस […]