९७.६४ प्रतिशतले बढ्यो हिमालयन रिइन्स्योरेन्सको नाफा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफा ९७.६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९८० को तुलनामा ९७.६४ प्रतिशत अर्थात् ६३ करोड ४१ लाख ९ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सले […]

