सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुँदै
काठमाडौं । सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अग्रसरतामा अवरुद्ध बिमा पुनः सुरु गर्न लागिएको हो। सरकारले प्रिमियम बापतको रकम भुक्तानी नदिँदा २०८० चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा अवरुद्ध भएको थियो। प्रिमियम वापतको रकम उपलब्ध नभएको भन्दै बीमा कम्पनीहरुले बीमा […]

