सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डिजिटल कार्ड र ‘ई-कर्जा’ सेवा सार्वजनिक, प्रविधिमैत्री सेवा विस्तारमा जोड
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक सेवा प्रवाहलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड तथा ई-कर्जा सुविधा सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले एक कार्यक्रममार्फत यी सेवाहरूको फाइदा, मापदण्ड तथा उपयोग विधिबारे विस्तृत जानकारी दिएका छन्। सीईओ खत्रीका अनुसार, सूर्यज्योति लाइफले बीमितहरूलाई अझ सहज, सरल र पारदर्शी […]

