२७ प्रतिशतले बढ्यो मेट लाइफ इन्स्योरेन्सको मुनाफा
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफ इन्स्योरेनसको मुनाफा २७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा २७ दशमलव ७१ प्रतिशतले वृद्धि हुदाँ २७ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा २१ करोड ३४ लाख रुपैयाँ […]

