नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै, लाभांस पारित गर्ने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३६ (छत्तिस) औं वार्षिक साधारणसभा २०८१ भाद्र ७ गते अगस्ट, २०२४) बिहान १०:३० बजे नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्दैछ साधारणसभाले सचालक समितिको तर्फवाट अध्यक्षले पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७९/०८० […]

