नेशनल लाईफ इन्स्योरेन्समा जागिरको अबसर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले फाइनान्स, इन्ट्रनल अडिट, रिइन्स्योरेन्स र रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टका लागि कर्मचारी आब्हान गरेको हो ।

कम्पनीले यी विभागहरुमा अधिकृत तहका कर्मचारी माग गरेको हो । पहिलो चरणमा आबेदकबाट आएका आबेदनमा संक्षिप्त सुची तयार गरि संक्षिप्त सुचीमा परेका उमेद्वारलाई अन्तर्बाताको लागि बोलाउने छ ।  कम्पनीले  ईच्छुक तथा योग्यता पुगेका उमेद्वारले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन भनेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार