चीनले सन् २०२६ का लागि रक्षा बजेट ७ प्रतिशतले बढाउने प्रस्ताव
बेइजिङ । चीनले सन् २०२६ का लागि आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। राष्ट्रिय विधायिकामा प्रस्तुत गरिएको बजेट प्रतिवेदनअनुसार आगामी वर्ष चीनले करिब १.९ ट्रिलियन युआन अर्थात् झण्डै २७५ अर्ब अमेरिकी डलर रक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। पछिल्ला वर्षहरूमा पनि चीनले आफ्नो रक्षा बजेट स्थिर रूपमा बढाउँदै आएको […]

