प्रभु स्टील्स एण्ड हाईड्राको अवितरित हकप्रद शेयर बाँडफाँट
काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेर बाँडफाँट गरेको छ । कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री खुला गर्दा वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता हकप्रद शेयर चैत ६ गतेदेखि लिलामी प्रक्रियाबाट विक्री गरेको हो । यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६० तोकि बिक्री […]

