युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको साढे ८ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको बोनस बापतको ८ लाख ६१ हजार ३५० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत […]

बुद्ध रिजेन्सीले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगर (भैरहवा) स्थित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयरको कुल मूल्य १५ करोड रुपैयाँ बराबर हुनेछ। साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई […]

आजपनि घट्यो सबै समूह सूचक, कारोबार रकम घट्यो

काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेर ४४९.९३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८३ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८० अंकले घटेको हो । बिहीबार करोबार रकम ४ अर्ब […]

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ३१ हजार बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा योग्य […]

माथिल्लो मैलुङ जलविद्युतको ८४ लाखभन्दा बढी कित्ता शेयरको लकइन कात्तिक २ गतेपछि सकिने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन आगामी कात्तिक २ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ७० लाख कित्ता र आयोजना प्रभावित स्थानीय तर्फको १४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन आगामी कात्तिक २ गतेपछि सकिने भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल कात्तिक […]

नेप्सेसँगै १३ वटै उपसमूह घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.०१ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.६६ अंकले घटेको हो । बुधबार कारोबार रकम ४ अर्ब […]

हिमालयन ८०–२० को १५ प्रतिशत लाभांशका लागि बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस योजनाले गत आर्थिक वर्ष ०८२/८३ मुनाफाबाट प्रस्ताव १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुक क्लोजको आधारमा असोज ५ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको […]

ग्लोबल आइएमई क्यापिटलले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर समेत १० प्रतिशत नगद लाभांश दिने निर्णय कम्पनीले गरेको हो । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित असोज १४ गते वार्षिक […]

इमर्जिङ्ग नेपालको साढे ८ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको कुल ८ लाख ५७ हजार ५३९ कित्ता शेयर आधारभूत शेयरधनीहरुले विक्री गर्ने भएका छन् । कम्पनीले सूचना जारी गर्दै ६ जना आधारभूत शेयरधनीहरुले उल्लेखित कित्ता शेयर विक्री गर्नका लागि आशय सहितको निवेदन पेश गरेको जानकारी दिएको हो । सूचीकृत कम्पनीहरुलाई दिएको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ […]

नबिल इन्भेष्टमेन्ट बैंकिङको १७औँ वार्षिक साधारणसभा असोजमा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले १७ औँ वार्षिक साधारण सभा आगामी असोज २० गते गर्ने भएको छ। कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको १३३ औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले जारी गरेको सूचनाअनुसार साधारण सभा असोज २० गते मंगलबारका दिन बिहान ११ बजे काठमाण्डौको नारायणचौर, नक्सालस्थित सेन्ट्रल प्लाजा, तेस्रो तल्लामा […]