अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
काठमाडौं । नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको अमुदी फुड्स लिमिटेड ले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनका लागि महत्वाकांक्षी व्यावसायिक योजना अघि सारेको छ। सन् २०६९ मा स्थापना भएको अमुदी फुड्सको कार्यालय काठमाडौंको कोटेश्वरमा तथा कारखाना भरतपुर–१२, चितवनमा रहेको छ। हाल कम्पनीमा ११५ जना कर्मचारी कार्यरत […]

