नेरुडे मिर्मिरे लघुवित्तको करिब साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक सेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । उक्त ९२ हजार […]

नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र रु.१,०००/- अङ्कित […]

१५.४४ अंकले बढ्यो नेप्से,कारोबार रकममा सामान्य सुधार

काठमाडौं । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ३ करोड ५८ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार रकम २ […]

सानिमा क्यापिटलको साधारणसभा आह्वान, के के छन् एजेण्डा ?

काठमाडौं । सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १६ गते बसकेको सञ्चालक समितिको बैठकले ११ औँ साधारणसभाको मिति घोषणा गरेको हो । उक्त सभा असोज ८ गते अपरान्ह ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा सुरु हुने छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२ /०८३ को (एघारौं) वार्षिक […]

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ठाकुर प्रसाद बराल र भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको १ लाख ५१ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले ठाकुर प्रसाद बरालको नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको […]

९.२४ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ पुगेको छ । सोबारको तुलनामा कारोबार रकम ७३ करोड ९१ लाख रुपैयाँले घटेको हो । सोमबार कारोबार रकम ३ […]

आइसिएफसि फाइनान्सको लाभांश घोषणा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।

प्रभु क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा, कुनको कति ?

काठमाडौं । प्रभु क्यापिटल अन्तर्गतका दुई म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आफ्ना इकाइधनीहरुका लागि वितरण गरिने प्रतिफल घोषणा गरेका हुन् । यी दुवै योजनाका इकाइधनीहरुले १२ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् […]

शिखर पावर डेभलपमेन्टको सामूहिक लगानी कोषका लागि छुट्याएको १ लाख बढी कित्ताको लकइन अवधि सकिदै

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक–इन अवधि समाप्त हुने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि २०८३ असोज २ गते समाप्त हुने जानकारी दिएको हो । कम्पनीको जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ । कम्पनीले […]

४३.८९ अंकले घट्यो नेप्से,बजार घट्दा उत्पादन तथा प्रशोधन समूह मात्रै हरियो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम १६ करोड ५ लाख रुपैयाँले घटेको हो […]