लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान,

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुका लागि घोषणा गरेको लाभांश प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि १७ र्औँ वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले आगामी असोज १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे १७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को […]

के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के के छन् एजेण्डा ?

काठमाडौं । के.वि.एल.सेक्यूरिटिज लिमिटेडले असोज २ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समतिको बैठकले असोज २ गतेका लागि चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा कुमारी बैंक लिमिटेडको प्रमुख कार्यालय, टंगाल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रपमा सञ्चालक समितिको चौथो […]

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिककरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायतका कामका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । आँखुखोलाले २०८३ साल भदो ९ गतेदेखि नै लागू हुने गरि प्रभु क्यापिटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको […]

आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई तीनबुँदे निर्देशन जारी गरेको छ। धितोपत्र निष्काशनका लागि आवेदन पेश गर्दा कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्था अध्ययन गर्नेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि वित्तीय मापदण्ड पूरा भएको प्रमाणित गर्न र नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न बोर्डले निर्देशन दिएको हो। सेबोनको नियमन विभागले २०८३/०५/०९ […]

धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि निर्देशन जारी, कसलाई के निर्देशन दियो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारलाई थप सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्देशनहरु जारी गरेकाे छ । बाेर्डले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई सम्बोधन गर्दै व्यापक निर्देशनहरू जारी गरेको हाे। बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) […]

२५०० मा झर्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौं । मंगलबार शेयर बजार घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ०.५० अंकले घटेर ४५७.६७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.२० अंकले घटेको हो । मंगलबार ३५७ वटा कम्पनीको १ […]

अपर हेवाखोला हाइड्रोपावरलाई  हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।  कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको हो। कम्पनीले १४औँ वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा हकप्रद शेयर निष्कासनको पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन […]

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, नगद लाभांश पनि प्रस्ताव

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको सोमबार अपराह्न ५ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ […]

राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बोलायो  चौथो वार्षिक साधारणसभा बोलाएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको सोमबार  साँझ बसेको सञ्चालक समितिको ५२८औँ बैठकले साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार साधारणसभा […]

प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले […]